कर्णाली उज्यालो भविष्यतर्फ अघि बढ्दैछ : प्रदेश प्रमुख जोशी
gorkhapatraonline.com
. २ घण्टा अघि
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली प्रदेश अब उज्यालो भविष्यतर्फ अघि बढिरहेको बताउनुभएको छ । जुम्लाको हिमा गाउँपालिकाले आयोजना गरेको १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै ...
Comment
Liked by: