सानिमा बैंकको नाफा ४२ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी २३ रुपैयाँ नाघ्यो
aarthiknews.com
. २ घण्टा अघि
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सानिमा बैंकले उल्लेख्य वित्तीय सुधार देखाएको छ। बैंकको करपछिको नाफा ४२.२२ प्रतिशतले बढेर २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा य...
Comment
Liked by: