सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा कृषि उत्पादनका साधन मल (रासायनिक, जैविक, प्रांगरिक),...
Comment
Liked by: