सडकका अतिक्रमण हटाउन स्थानीय तह सक्रिय
gorkhapatraonline.com
. २ घण्टा अघि
धनुषा जिल्लाका अधिकांश स्थानीय तहले सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सक्रिय भएका छन् । मिथिला, गणेशमान चारनाथ, छिरेश्वरनाथ, मिथिला बिहारी, सहिदनगरलगायतका स्थानीय तह...
Comment
Liked by: