रैथाने परिकारको संरक्षण र प्रवद्र्धनमा जुटे सिन्धुपाल्चोकका युवा
news24nepal.tv
. २ घण्टा अघि
सिन्धुपाल्चोक । आधुनिक जीवनशैली, विदेशी खानाको बढ्दो प्रभाव र तीव्र शहरीकरणका कारण लोपोन्मुख अवस्थामा पुगेका रैथाने परिकारको संरक्षण र प्रवद्र्धनमा सिन्धुपाल्चोकका आदिवासी जनजाति समुदाय जुट्न थालेक...
Comment
Liked by: