अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासोको समाधान लोकतन्त्रको विकल्प होइन : गगन थापा
onlinekhabar.com
. २ घण्टा अघि
११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत् जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन् । लोकतन्त्र दिवसको अवसर पारेर...
Comment
Liked by: