दुई हजार ६९२ जना चालक कारबाहीमा, सात लाख बढी राजस्व संकलन
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- गत २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका ...
Comment
Liked by: