जातीय छुवाछुत मुद्दामा १८ महिना कैद, १ लाख क्षतिपूर्ति
newsofnepal.com
. २ घण्टा अघि
धादिङ । नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य हिम बहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा जिल्ला अदालत धादिङले १८ महिना कैद तथा एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । कुलोपान...
Comment
Liked by: