छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न लेकतिर
annapurnapost.com
. २ घण्टा अघि
गोरखा : सिजन सुरु भएपछि गोरखाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा बिगत एकसाता अघिदेखि लेकतिर जान थालेका हुन् ...
Comment
Liked by: