सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । वाइ वाइ उत्पादनको चार दशक पूरा भएको अवसरमा सीजी फुड्स नेपालले ‘वाइ वाइ क्लासिक’ बजारमा ल्याएको छ । कम्पनीले “उही स्वाद, उही याद” भन्ने नारासहित वाइवाइ क्लासिकलाई सार्वजनिक गरेको हो । ७५...
Comment
Liked by: