लुम्बिनीमा चैते धानखेतीको क्षेत्रफल घट्दै
khabarhub.com
. २ घण्टा अघि
लुम्बिनी– लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः घट्दो अवस्थामा पुगेको छ । तराईका जिल्लाको तुलनामा पहाडी जिल्लामा भने चैते धानखेती विस्तार भए पनि सन्तोषजनक छैन ।
Comment
Liked by: