'प्रधानमन्त्रीज्यु, बोली र काममा त फरक पर्यो नि?'
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
सरकारको सुकुम्बासी बस्ती हटाउने निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा प्रदर्शन गरिएको छ। सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरिरहेका छन्। उनीहरूले 'डोजर आतंक बन्द गर', 'सुकुम्बासी आवासको हक...
Comment
Liked by: