२२ सयले घट्यो सुनको भाउ
aarthiknews.com
. २ घण्टा अघि
काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा २ हजार २०० रूपैयाँले घटेर २ लाख ९६ हजार ५०० रुपैयाँमा झरेको छ । हिजो बिहीबार तोलाको २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको...
Comment
Liked by: