२ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौँ- नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको भाउ प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा किनबेच भइ...
Comment
Liked by: