सुकुम्बासीले सार्न थाले सामान (तस्बिरहरू)
setopati.com
. २ घण्टा अघि
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्तीबाट मानिसहरूले आफ्नो सामान सार्न थालेका छन्। सरकारले सुकुम्बासी बस्ती खाली गर्ने भनेपछि शुक्रबार बिहानदेखि थापाथलीका सुकुम्बासीहरूले सामान सार्न थालेका हुन्...
Comment
Liked by: