भन्सार छलीका लाखौंका सामान बरामद, तस्कर फरार
annapurnapost.com
. २ घण्टा अघि
सुनसरी : भारतको बिहार राज्यबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका करिब ९ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । शुक्रबार बिहान करिब ४ः१० बजे सुनसरीको देवानगञ्...
Comment
Liked by: