देव, इशान र कुशलको अर्धशतकसँगै नेपाल ‘ए’ ले ओमानलाई दियो २८५ रनको लक्ष्य
lokaantar.com
. २ घण्टा अघि
नेपाल ‘ए’ टोलीले शुक्रबार घरेलु मैदानमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा ओमानलाई जितका लागि दुई सय ८५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा सात व...
Comment
Liked by: