द वीकेन्डको ‘आफ्टर आवर्स टिल डन’ टूरले तोड्यो सबै रेकर्ड, कमाइ कति ?
khabarhub.com
. ३३ मिनेट अघि
काठमाडौं– क्यानेडियन पपस्टार द वीकेन्डले आफ्नो विश्व भ्रमण ‘आफ्टर आवर्स टिल डन’ मार्फत सांगीतिक इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेका छन् । यो टूरले १ अर्ब अमेरिकी डलरभन्दा धेरै कमाएको छ ।
Comment
Liked by:
उस्तै समाचारहरू
विकेन्ड बने सांगीतिक टूरबाट १ अर्ब डलर कमाउने ‘पुरुष संगीतकर्मी’
onlinekhabar.com
. २ दिन अघि