पूर्वराजा ज्ञानेन्द्र पोखरामा
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन्। बुद्ध एयरको जहाजमार्फत उनी पत्नी कोमलसहित पोखरा पुगेका हुन्। विमानस्थलमा उनलाई समर्थकले बाजागाजासहित स्वागत गरेका थिए। Follow @nagarik_news
Comment
Liked by: