आईसीसी महिला च्यालेन्ज ट्रफी : भानुआटुले दियो नेपाललाई ९८ रनको लक्ष्य
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला च्यालेन्ज ट्रफीमा भानुआटुले नेपालविरुद्ध ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार रुवान्डोको गाहांगा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ...
Comment
Liked by: