देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल
gorkhapatraonline.com
. २ घण्टा अघि
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ । फरक विचार र आस्था भए पनि मुलुकको समृद्धिका विषयमा साझा राष्ट...
Comment
Liked by: