रेशम चौधरी रिहा
gorkhapatraonline.com
. २ बर्ष अघि
काठमाडौं, जेठ १५ गते । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरी रिहा ...
Comment

Liked by: