एमाले प्रमुख सचेतकमा महर मनोनीत
gorkhapatraonline.com
. २ घण्टा अघि
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगरले उहाँलाई सो पदमा मनोनीत गर्नुभएको हो । नेकपा (एमाले) स...
Comment
Liked by: