ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालन
gorkhapatraonline.com
. २ घण्टा अघि
बर्दियाको ठाकुरबाबा नगरपालिकामा १५ शैयाको नगर अस्पताल सञ्चालनमा आएको छ । नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले एक कार्यक्रमबिच नगरअस्पतालको उद्घाटन गर्नुभएको छ । १२ करोडको ८४ लाखको लगानीमा ठाकुर...
Comment
Liked by: