राप्रपाले खोस्यो कार्कीको केन्द्रीय सदस्य पद
onlinekhabar.com
. २ घण्टा अघि
११ वैशाख, काठमाडौं । राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदबाट मुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई जिम्मेवारी मुक्त गरेका हुन् । ‘तपाईंलाई राष्ट्रिय प्रजातन्त्र पार...
Comment
Liked by: