इजरायलमा ज्यान गुमाएका विपिनको परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय
shilapatra.com
. २ घण्टा अघि
सरकारले इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउ...
Comment
Liked by: