एमालेको प्रमुख सचेतकमा ऐन महर मनोनित
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : प्रतिनिधिसभामा नेकपा (एमाले)को प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्। एमालेको सङ्घीय संसदीय दल...
Comment
Liked by: