संघीयता सुदृढीकरण प्राथमिकतामाः मुख्यमन्त्री आचार्य
deshsanchar.com
. २ घण्टा अघि
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने र संघीयताको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
Comment
Liked by: