सैनिक विशेष अदालतको अध्यक्षमा सारू, पुनरावेदन समितिमा गुरुङ
onlinekhabar.com
. २ घण्टा अघि
११ वैशाख, काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश चन्द्रबहादुर सारूलाई तोक्ने निर्णय गरेको छ । गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले सारूलाई सैनिक विशेष अदालतको अध्यक्ष तोक्ने...
Comment
Liked by: