दलको नेता चयनमा गगन-विश्व विभाजित : सहमतिका लागि भन्दै विवाद छोप्ने प्रयास
lokaantar.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको मतभेदका कारण संसदीय दलको नेता चयनमा ढिलाई भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको गगन-विश्व जोडीबीच ध्रुवीकरण हुँदा दलको नेता चयनमा...
Comment
Liked by: