सुकुम्बासीमाथि बल प्रयोग गर्ने वा प्रहरी लगाएर डोजर चलाउने योजना छैन– सरकारका प्रवक्ता
lokaantar.com
. २ घण्टा अघि
सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बागमती किनारका सुकुम्बासी खाली गराउन बल प्रयोग गर्ने सरकारको नीति नरहेको बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक...
Comment
Liked by: