कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित, सर्वसम्मतिका लागि बनाइयो कार्यदल [भिडियो]
hamrakura.com
. ४ घण्टा अघि
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरिएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्न निर्देशन दिएपछि शुक्रबारका लागि तय गरिएको निर...
Comment
Liked by: