व्यवसायी शेखर गोल्छालाई ४ दिन म्याद थप
setopati.com
. २ घण्टा अघि
व्यवसायी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न म्याद थप भएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले उनीलाई ४ दिन हिरासतमा राख्न म्याद थपेको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।
...
Comment
Liked by: