तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते
shilapatra.com
. २ घण्टा अघि
पृथ्वी राजमार्गअन्तर्गत तहुँकाे शुक्लागण्डकी नगरपालिका– ७, सेराटारमा बस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । मृतककाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे ...
Comment
Liked by: