परराष्ट्र मन्त्रालयले भन्याे– पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए
shilapatra.com
. २ घण्टा अघि
पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक सो क्षेत्रबाट स्वदेश फर्किएका छन् । अमेरिका र इरानबीचको युद्धले सो क्षेत्रमा तनाव उत्पन्न भएपछि वैदेशिक रोजगारीलगायत काममा...
Comment
Liked by: