नानीमैया र चम्पादेवीलाई राप्रपा अध्यक्ष लिङदेनले गरे निलम्बन, अनुशासन उल्लंघनको आरोप
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य नानीमैया आचार्य र महिला संगठन सचिव ...
Comment
Liked by: