पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
ratopati.com
. २ घण्टा अघि
काठमाडौं । प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ । सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो । पाण्डेलाई काठमाडौंबाट पक्राउ...
Comment
Liked by: