सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर
nepallive.com
. २ घण्टा अघि
काठमाडौँ । थापाथलीका सुकुमबासी नेता नारायण परियार (परिश्रमी) की श्रीमतीको नाममा काठमाडौंको शान्तिनगरमा सुविधासम्पन्न घर रहेको पाइएको छ । परियारकी श्रीमती शुभमाया परियार (कपाली) को नाममा शान्तिनगरस...
Comment
Liked by: