पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं। पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई पक्राउ गरिएको सिआईबी प्रमुख डा. मनोज केसीले नेपाल प्रेसलाई बताए।
Comment
Liked by: