पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
setopati.com
. २ घण्टा अघि
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ। उनलाई शुक्रबार साँझ पक्राउ गरेको एआइजी मनोज कुमार केसीले जानकारी दिए। कालिका कन्स्ट्रक्सनका...
Comment
Liked by: