अहिल्यै म यो सरकारबारे धारणा बनाउदिन: सुशीला कार्की
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नागरिक नायक सुशीला कार्कीले वर्तमान सरकारबारे अहिले नै धारणा नबनाउने बताएकी छन् । नागरिक नायक घोषणापछिको कुराकानीमा उनले अहिल्यै वर्तमान सरकारबारे धारणा नबनाउने बताइन् । Follow @nagarik_news
Comment
Liked by: