ऐन महर बने एमालेका प्रमुख सचेतक
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । प्रतिनिधि सभामा नेकपा एमालेको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । एमालेको सङ्घीय संसदीय दल...
Comment
Liked by: