बैतडीमा भरुवा बन्दुक पड्किएर घाइते भएका वडा सदस्यको मृत्यु
ratopati.com
. २ घण्टा अघि
धनगढी । आफ्नै घरमा भरुवा बन्दुक पड्किँदा घाइते भएका बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ का वडा सदस्य दान बहादुर ऐरीको मृत्यु भएको छ। उपचारका क्रममा धनगढीमा आज उनको निधन भएको हो। बुधबार राति घरम...
Comment
Liked by: