सशस्त्रका ७ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिले दीपककुमार थापालाई पहिलो नम्बरमा बढुवा सिफारिस गरेको...
Comment
Liked by: