नाथम र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान गाभिए, अब ‘नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान’
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका दुई निकायहरू नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (एनएमए) एकापसमा गाभिएका छन् ।...
Comment
Liked by: