पूर्व गृहमन्त्री सुधन गुरुङको बैंक विवरण माग गरिएको छैन, भ्रामक सूचना फैलाउनेमाथि कारबाही हुन्छ: सीआईबी
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ‘गृहमन्त्रीको नबिल बैंक डिटेल सीआईबी प्रमुखले मिडियामा दिएको प्रमाण आयो’ भनी सामाजिक सञ्जालमा फैलिएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण ...
Comment
Liked by: