विद्यार्थीको पठनपाठन टहरोमा
deshsanchar.com
. २ घण्टा अघि
हुम्ला – अदानचुली गाउँपालिका– ६ स्थित पाल्स गाउँको कैलाशपुरी माध्यमिक विद्यालय भवन भत्काएपछि निर्माण गरिएको टहरोमा अध्ययन/अध्यापन हुने गरेको छ।
Comment
Liked by: