सरकारले सुकुम्बासीको विषयलाई राजनीतिक मुद्दा बनाउँदैनः मन्त्री पोखरेल
deshsanchar.com
. २ घण्टा अघि
काठमाठौँ – शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले सरकार सुकुम्बासीको विषयलाई राजनीतिक मुद्दा बनाउने पक्षमा नरहेको बताएका छन्।
Comment
Liked by: