क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु
kendrabindu.com
. ४० मिनेट अघि
काभ्रेपलाञ्चोक। पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रुपमा रहेको...
Comment
Liked by: