नदी किनारका सुकुमबासी बस्तीमा आजदेखि डोजर चल्दै
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयको पूर्व सूचना अनुसार नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउने कार्य आज (शनिबार) बिहानैदेखि सुरु हुने भएको छ । नदी...
Comment
Liked by: